असार १५ गतेको धानराेपाइ दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यसै सन्दर्भमा, Little Buddha School (Montessori) Research & Training Center को तर्फबाट Dev Adhikari Sir – जसले Dev Sanchar Media Channel मा प्रधान सम्पादकको रूपमा सेवा गर्दै आउनुभएको छ । तथा Little Buddha School का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ, उहाँको जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै, उहाँको उत्तरोत्तर प्रगति, दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दछौँ।![]()






