३२ वर्षको उमेरमा पत्नी गुमाएपछि, उनले दोहोरो बिहे नगरी सन्तानको पालनपोषणमा जीवन समर्पण गगर्नुभयो ।

समाजमा उदाहरणीय पात्र बन्नु भएको ती वृद्धबुवाको त्याग सबैका लागि प्रेरणाको स्रोत बनेको छ।

८४ वर्षका बुवा देव सञ्चारमा आफ्ना विचार व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी हुनु भएको थियो र देव सञ्चार च्यानलका देव अधिकारीज्यूलाई आशीर्वाद पनि दिनु भएको थियो।

खड्का पौडेलज्यू र टङ्क पौडेलज्यूसँगको अन्तरक्रिया कार्यक्रम देव अधिकारीज्यूले लिनुभएको थियो।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।