मिति २०८२, जेठ ३१ गते शनिबारकाे दिन काठमाडौं जिल्ला शाखाद्वार शुभकामना आदनप्रधान तथा विश्व रक्तदान दिवस समारोह
आयोजना भव्यका साथ सम्पन्न गरिएकाे थियाे ।

रगत नपाएर कोही मर्नु नपरोस् भन्ने लक्ष्य बोकेर Blood Donation Association Nepal अघि बढिरहेको छ।

सबै धर्म भन्दा ठुलो धर्म मानवता धर्म हो र सबै भन्दा ठुलो दान रक्तदान हो ।
नियमित रक्तदानले न केवल अरूको जीवन बचाउँछ, तपाईंको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ।  

Blood Donation Association Nepal रक्तदाता र रगतको आवश्यकता परिपूर्ती गर्न मानीषहरुबीच सजिलो सम्पर्क स्थापित
गरिदिन्छ। 
उक्त कार्यक्रममा BLODAN का केन्द्रिय सदश्य लगयत धेरैजाना लेखा परीक्षकहरुको पनी उपस्थीती रहेको थियाे । 
 

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।