सितापाइला खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे निर्बाचन समितिले आगामी २ वर्षको लागी नया कार्यसमिति गठन गर्याे
देव अधिकारी (निर्बाचन सयोजकले भन्नुभयाे अगिल्लाेवर्ष बिबिद कारणले स्थगित भएकाे साधरणसभालाइ निरन्तरता दिदै खानेपानी उपभोक्ताहरुको प्रतिनिधि चुन्ने चुनिने कार्य येसै साधरणसावले सम्पन्न गर्ने उदेश्य राखेको छ ।
सम्पुर्ण उपभोक्ता मध्ये प्रतिनिधि चुन्ने चुनिने कार्य प्रतिनिधिहरुले मात्र समिति निर्माण गर्न पाउने हुदा प्रतिनिधिहरु सग छलफल र बार्ता गरि सर्वसहमत रुपले आगमी २ वर्षकोलागी कार्य समिति गठन गर्ने कार्य सम्पन्न गर्यो।
त्यस कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुन्दरमणि श्रेष्ठले प्रस्तुत गर्नुभएकाे थियाे भने का बा अध्यक्ष घनश्याम बलामीले सभामा उठेकाप्रश्नहरुकाे उतार दिनुभएकाे थियो ।
थप जानकारीकोलागि तलको भिडियो हेरी लाइक ,सब्सक्राइब ,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछाै । 😊😊😊






