का बा श्री मेयर सुशीला अधिकारीले सीतापाइला खानेपानीको ९औं साधरणसभाकाे उद्धघाटन गदै भन्नभयाे खानेपानी हाम्रो जीवन बाचनको लाीग नभैनहुने अती आवश्यक बस्तु हो ।

त्यस कार्यक्रमको पहिलो सत्रको  सभापतित्व रामकृष्ण श्रेष्ठले गर्नुभएकाे थियो भने दोस्रो सत्रको अध्यक्षता देव अधिकारी (निर्बाचन सयोजक) ले गर्नु भएको थियो।

 

थप जानकारीकोलागि तलको भिडियो हेरी लाइक ,सब्सक्राइब ,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछाै । 😊😊😊