आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य आज प्रतितोला २५ रूपैयाँले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026: Dev Sanchar || देव सञ्चार मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: PROTECH