प्रधानमन्त्री ओलीको निर्देशनपछि काटिएका ६ वटा उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा..



