यौनिक तथा लैङ्गिक अल्पसंख्यक मुद्दामा नेपाल र बंगलादेश समान छैन : अभियन्ता
काठमाडौं । नेपाल र बंगलादेशका संचारकर्मी एवम अभियन्ताहरुबिच यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीविटिआइ)समूदायका मुद्दाका विषयमा साक्षात्कार गरिएको छ । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार काठमाडौंमा..



